जन प्रगतिशील मन्च युके क्षेत्रीय समिति गठन

रेडिङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र युकेद्वारा पार्टी सम्बद्ध जन प्रगतिसिल मन्च युके क्षेत्रीय शाखा रेडिङमा गठन गरेको छ । वेलायतका बिभिन्न १२ ठाउँमा शाखा गठन गर्ने अभियानका क्रममा पहिलो चरणमा दीपक गुरुङको अध्यक्षतामा तीन सदस्य पछि थप्ने गरी १५ सदस्यीय क्षेत्रीय समिति रोडिङमा गठन गरेको हो । रेडिङ स्थित स्थानिय बेजिङ नुडल्स रेस्टुरेन्टको … Continue reading जन प्रगतिशील मन्च युके क्षेत्रीय समिति गठन